- औद्योगिक प्रदूषण (Industrial Pollution) सम्बन्धी नीति, मापदण्ड तथा कार्यक्रमको तर्जुमा तथा कार्यान्वयनमा सहजीकरण सम्बन्धी कार्यहरु,
- उद्योग तथा वाणिज्य क्षेत्रसँग सम्बन्धित वातावरणीय मापदण्ड (Environmental Standards) तर्जुमा, नियमन र यसको अनुगमन सम्बन्धी कार्यहरु,
- Green Industrial Efficiency सम्बन्धी कार्यहरु,
- Energy efficiency, Green technology and Cleaner production सम्बन्धी कार्यहरुको मापदण्ड निर्माण, नियमन र यसको अनुगमन सम्बन्धी कार्यहरु,
- गणस्तर, नापतौल तथा खानी एवम् भू-गर्भ सम्बन्धी कार्यहरुको प्राविधिक कार्यको सहजीकरण र मातहतका निकायको यस विषयमा क्षमता विकासमा सहयोग सम्बन्धी कार्यहरु,
- मन्त्रालय र अन्तर्गतका निकायहरु तथा औद्योगिक प्रतिष्ठानहरुलाई वातावरण मैत्री उत्पादन पद्धति अवलम्बन गर्न सहयोग सम्बन्धी कार्यहरु,
- स्थानीय तहहरुलाई वातावरण मैत्री स्थानीय शासनको प्रारुपको उद्योगसँग सम्बन्धित विषयमा कार्यान्वयनमा प्राविधिक सहयोग सम्बन्धी कार्यहरु,
- उद्योगले प्राविधिक तथा वातावरणीय मापदण्ड पालना गरे नगरेको सम्बन्धमा अनुगमन सूचक तयार गर्ने र यसको कार्यान्वयनको नियमित अनुगमन सम्बन्धी कार्यहरु,
- वातावरणीय मापदण्ड सम्बन्धमा वातावरण सम्बन्धी निकायमा सम्पर्क सम्बन्धी कार्यहरु,
- उद्योगको State of Environment को प्रतिवेदन सम्बन्धी कार्यहरु,
- Green Industrial Technology हस्तान्तरण सम्बन्धी कार्यहरु,
- उद्योगसॉग सम्बन्धी प्राविधिक विषयमा certification को मापदण्ड तयार गर्ने सम्बन्धी कार्यहरु,
- औद्योगिक प्रविधि एवम् हस्तान्तरण सम्बन्धी नीति तथा कार्यक्रमको तर्जुमा तथा कार्यान्वयन सम्बन्धी कार्यहरु,
- नयाँ तथा पुराना प्रविधिहरुकव अध्ययन अनुसन्धान भै पहिचान गरिएका विभिन्न प्रकारका प्रविधिहरुको जानकारी तथा प्रचार प्रसार गर्ने सम्बन्धी कार्यहरु,
- स्वदेशका उद्योगबाट उत्पादन हुने वस्तु र सेवाहरुलाई प्रतिस्पर्धात्मक बनाउन आधुनिक प्रविधिको खोजी सम्बन्धी अनुसन्धानात्मक समन्वयात्मक एवम् सूचना प्रवाह सम्बन्धी कार्यहरु,
- Technology Development Fund (TDF) सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यहरु,
- औद्योगिक ग्राम, औद्योगिक करिडोर, उद्योगको पहुँचमार्ग र विशेष आर्थिक क्षेत्रको पूर्वाधार क्षेत्रको सहजीकरण सम्बन्धी कार्य,
- Brick Kiln Industry लगायत Clean Industry सम्बन्धी कार्यहरु,
- उद्योगहरुमा Industrial and Fire Safety सम्बन्धी मापदण्ड तयार, नियमन र अनुगमन सम्बन्धी कार्यहरु,
- औद्योगगक प्रविधिको अनुसन्धान, समन्वय, प्रवर्द्धन र विकास सम्बन्धी कार्यहरु,
- International Code Council ले प्रतिपादन गरेका उद्योग सम्बन्धी सान्दर्भिक Code हरुको आन्तरिकीकरण गर्न प्राविधिक कार्य गर्ने,
- उद्योगहरुलाई उपयोगी हुने Green Industrial Technology प्रवर्द्धन सम्बन्धी कार्यहरु,
- प्रादेशिक सरकार र स्थानीय सरकारलाई उद्योगको क्षेत्रमा EIA/ IEE कार्यमा क्षमता विकासका लागि सहजीकरण गर्ने सम्बन्धी कार्यहरु,
- ISO Standards कार्यान्वयन गर्ने सम्बन्धी कार्यहरु,
- Industrial Waste Management सम्बन्धी मापदण्ड, निर्देशिका तर्जुमा, समन्वय एवम् अनुगमन सम्बन्धी कार्यहरु,
- सरकारी उद्योगहरुको मेसिनरीहरुको लेखाजोखा गरी यसको प्रविधि रुपान्तरणमा सहजीकरण गर्ने र यस सम्बन्धी प्रतिवेदन प्रकाशन गर्ने सम्बन्धी कार्यहरु,
- औद्योगिक पूर्वाधार, औद्योगिक सम्भाव्यता अध्ययन, अनुसन्धान तथा औद्योगिक पूर्वाधार सम्बन्धी कार्यहरु,
- खानी तथा भूगर्भ विभागको सम्पर्क महाशाखाको रुपमा कार्य गर्ने।
- औद्योगिक बौद्धिक सम्पत्ति सम्बन्धी कार्यहरु,
- आन्तरिक तथा बाह्य लगानी प्रवर्द्धन सम्बन्धी कार्यहरु,
- World Intellectual Property Organization (WIPO) सँगको सम्पर्क र समन्वय विन्दु सम्बन्धी कार्यहरु,
- नेपाल व्यवसाय मञ्च तथा औद्योगिक मूल्य श्रृंखला सम्बन्धी कार्यहरु,
- लगानी वित्त व्यवस्थापन (Investment Finance Management) सम्बन्धी कार्यहरु,
- एकद्वार प्रणाली सम्बन्धी कार्यहरु,
- स्वदेशी उत्पादनको प्रवर्द्धन सम्बन्धी कार्य,
- उद्योग तथा लगानी बोर्ड सम्बन्धी कार्यहरु,
- निर्यातयोग्य वस्तहुरुको पहिचान गरी सोको प्रवर्द्धनको नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्यहरु,
- औद्योगिक उत्पादकत्व सम्बन्धी कार्यहरु,
- उद्योग क्षेत्रको संस्थागत सुशासन सम्बन्धी कार्यहरु,
- लगानी बोर्डसँग समन्वय सम्बन्धी कार्यहरु,
- औद्योगिक नीति सम्बन्धी कार्यहरु,
- करार, साझेदारी र एजेन्सी सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन सम्बन्धी कार्यहरु,
- लगानी प्रवर्द्धन गर्न IFC, UNIDO, UNCTAD, WIPO, एशियाली उत्पादकत्व सँगठन लगायत अन्तर्राष्ट्रिय औद्योगिक औद्योगिक संघ संस्थासँग समन्वय र सहकार्य सम्बन्धी कार्यहरु,
- व्यापार घाटा न्यूनीकरण सम्बन्धमा उद्योग सम्बन्धी कार्यहरु,
- स्थानीय तह तथा प्रदेशलाई उद्योगको क्षेत्रमा सहजीकरण सम्बन्धी कार्यहरु,
- औद्योगिक वस्तहुरुको प्रवर्द्धन र विकास सम्बन्धी कार्यहरु,
- Bilalteral Investment Treaty लगायत द्विपक्षीय बहुपक्षीय सम्झौता सम्बन्धी कार्यहरु,
- औद्योगिक प्रवर्द्धनका लागि मापदण्ड निर्माण सम्बन्धी कार्यहरु,
- उद्योगसँग सम्बन्धित NTIS सम्बन्धी कार्य,
- औद्योगिक प्रवर्द्धन सम्बन्धी वैदेशिक सहायताको समन्वय र व्यवस्थापन सम्बन्धी कार्यहरु,
- औद्योगिक प्रवर्द्धनसँग सम्बन्धित क्षेत्रको मापदण्ड र नीति सम्बन्धी कार्यहरु,
- रुग्ण उद्योगको पनुरुत्थान सम्बन्धी कार्यहरु,
- लगानी प्रवर्द्धन सम्मेलन सम्बन्धी कार्यहरु,
- औद्योगिक जनशक्ति विकास सम्बन्धी कार्यहरु,
- व्यवसायिक क्षेत्रको सामाजिक जिम्मेवारी सम्बन्धी कार्यहरु,
- उद्योग सम्बन्धी अन्तरप्रादेशिक समन्वय सम्बन्धी कार्यहरु,
- राजश्व परामर्श समितिको सचिवालय सम्बन्धी कार्यहरु,
- औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्ड सम्बन्धी कार्यहरु,
- राष्ट्रिय औद्योगिक उत्पादन प्रवर्द्धन र स्वदेशी वस्तु उपयोग बृद्धि सम्बन्धी कार्यहरु,
- स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगहरुको विकास र प्रवर्द्धन सम्बन्धी कार्यहरु,
- उद्योगहरुको स्तरोन्नती सम्बन्धी कार्यहरु,
- स्वदेशी वस्तुको गुणस्तर तथा उपयोग बृद्धि सम्बन्धी कार्यहरु,
- स्वदेशी उत्पादन अभिवृद्धि, प्रविधि हस्तान्तरण र ब्राण्डिङ, लेभलिङ्ग तथा बौद्धिक सम्पत्ति सम्बन्धी नीतिगत कार्य,
- कम्पनी रजिष्ट्रारको कार्यालयको सम्पर्क महाशाखाको रुपमा कार्य गर्ने।
औद्योगिक नीति तथा सहजीकरण शाखा
- औद्योगिक विकास तथा औद्योगिक प्रवर्द्धनसँग सम्बन्धित नीति सम्बन्धी कार्यहरु,
- एकद्वार प्रणाली नीति, मापदण्ड निर्माण सम्बन्धी कार्यहरु,
- नेपाल राष्ट्र बैंकसँग उद्योगको विषयमा समन्वय सम्बन्धी कार्यहरु,
- आन्तरिक लगानीका लागि परियोजना बैंक निर्माणमा सहजीकरण सम्बन्धी कार्यहरु,
- नेपाल व्यवसाय मञ्च सम्बन्धी कार्यहरु
- उद्योग क्षेत्रको राजस्व नीतिको तर्जुमाका लागि अर्थ मन्त्रालयसँग समन्वय सम्बन्धी कार्यहरु,
- औद्योगिक सम्बन्ध र समन्वय सम्बन्धी कार्य, राजश्व परामर्श सम्बन्धी कार्य,
- औद्योगिकरणका लागि सार्वजनिक निजी संवाद (Public Private Dialogue) सम्बन्धी कार्यहरु,
- स्वदेशी लगानी प्रवर्द्धन सम्बन्धी कार्यहरु,
- औद्योगिक व्यवसाय योजना (Industrial Development Plan) प्रवर्द्धन सम्बन्धी कार्यहरु,
- स्वदेशी वस्तु प्रवर्द्धन तथा उपयोग बृद्धि सम्बन्धी कार्यहरु,
- उद्योगको सहजीकरण सम्बन्धी कार्यहरु,
- निजी क्षेत्रबाट सञ्चालित रुग्ण उद्योगको पुनर्उत्थान सहजीकरण सम्बन्धी कार्यहरु,
- Enterprise Development Plan सम्बन्धी कार्यहरु,
- उद्यमशीलता प्रवर्द्धन सम्बन्धी कार्यहरु,
- औद्योगिकरणको माध्यमबाट आर्थिक सामाजिक परिचालन सम्बन्धी कार्यहरु,
- सफल उद्यमीलाई पुरस्कृत गर्ने सम्बन्धी कार्यहरु,
- औद्योगिक जनशक्तिका विकासको लागि विश्वविद्यालयहरुसँग समन्वय सम्बन्धी कार्यहरु,
- स्थानीय तह र प्रादेशिक तहलाई औद्योगिक प्रवर्द्धनका लागि कानून निर्माणमा सहजिकरण सम्बन्धी कार्यहरु,
- उद्योग तथा लगानी प्रवर्द्धन बोर्ड सम्बन्धी कार्यमा सहजीकरण सम्बन्धी कार्य,
- एकलबिन्दु सेवा सम्बन्धी कार्यक्रममा सहजीकरण सम्बन्धी कार्यहरु,
- औद्योगिक तथा लगानी प्रवर्द्धनको लागि अन्तर निकाय समन्वय र सहजिकरण सम्बन्धी कार्य,
- उद्योग सम्बन्धी अन्तर प्रादेशिक तथा स्थानीय तहसँग समन्वय सम्बन्धी कार्य,
- उद्योगहरुको स्तरोन्नती सम्बन्धी कार्यहरु।
बैदेशिक लगानी तथा बौद्धिक सम्पत्ति शाखा
- वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी नीति, कानून, मापदण्ड, योजना कार्यान्वयन, नियमन र समन्वय सम्बन्धी कार्यहरु,
- वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी ऐनको कार्यान्वयनमा सहजीकरण सम्बन्धी कार्यहरु,
- वैदेशिक लगानी सम्बन्धी अन्तर्राष्ट्रिय संस्थासँग समन्वय सम्बन्धी कार्यहरु,
- लगानी बोर्डसङ्गग समन्वयन सम्बन्धी कार्यहरु,
- नेपालमा विदेशी लगानीका लागि परियोजना बैंक निर्माण सम्बन्धी कार्यहरु,
- Bilalteral Investment Treaty लगायत द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय लगानी सम्झौता सम्बन्धी कार्यहरु,
- औद्योगिक बौद्धिक सम्पत्ति सम्बन्धी नीति, कानून, मापदण्ड नियमन, समन्वय सम्बन्धी कार्यहरु,
- औद्योगिक बौद्धिक सम्पत्तिको प्रवर्द्धन सम्बन्धी कार्यहरु,
- Trade Related Intellectual Property सम्बन्धी कार्यहरु,
- औद्योगिक बौद्धिक सम्पत्ति नियमन र अनुगमन सम्बन्धी कार्यहरु,
- बौद्धिक सम्पत्ति सम्बन्धी अन्य सरोकारवाला निकायसँग समन्वय सम्बन्धी कार्यहरु,
- बौद्धिक सम्पत्ति दर्ता तथा बौद्धिक सम्पत्ति अधिकार संरक्षण सम्बन्धी कार्यहरु,
- World Intellectual Property Organization (WIPO) सँगको सम्पर्क विन्दु सम्बन्धी कार्यहरु,
- बौद्धिक सम्पत्ति अनुसन्धान र विकास सम्बन्धी कार्यहरु,
- बौद्धिक सम्पत्ति सम्बन्धी कानूनको तर्जुमा तथा कार्यान्वयनमा सहजीकरण सम्बन्धी कार्यहरु,
- बौद्धिक सम्पत्ति सम्बन्धी क्षमता विकास सम्बन्धी कार्यहरु,
- बौद्धिक सम्पत्ति सम्बन्धी तोकिएका अन्य कार्यहरु,
- अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन सम्बन्धी कार्य,
- विदेशी लगानीका क्षेत्र र प्राथमिकता निर्धारण सम्बन्धी कार्य,
- अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन सम्मेलन सम्बन्धी कार्य,
- बौद्धिक सम्पत्ति सम्बन्धमा मित्र राष्ट्रसँग हुने द्विपक्षीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थासँग हुने आपसी हितका समझदारीपत्र, सम्झौता सम्बन्धी कार्यहरु,
- लगानी संरक्षण तथा प्रवर्द्धन एवम् बौद्धिक सम्पत्ति संरक्षण तथा प्रवर्द्धन सम्बन्धी द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय संस्थाहरुको सदस्यता तथा ती मुलुक वा संस्थासँग गरिने सन्धी वा सम्झौताका पक्ष हुने सम्बन्धी कार्य,
- उद्योगसँग सम्बन्धी वैदेशिक सहायता समन्वय सम्बन्धी कार्यहरु,
- बौद्धिक सम्पत्ति संरक्षण तथा सम्बर्द्धनका लागि विश्वविद्यालय लगायत प्राज्ञिक संस्था, अनुसन्धान संस्था एवम् निजी क्षेत्रसँग समन्वय विस्तारको कार्य,
- अन्य तोकिएका कार्य।
- उद्यमशीलता तथा सीप विकास तालिम सम्बन्धी पाठ्यक्रम को मापदण्ड गुणस्तर निर्धारण सम्बन्धी कार्य,
- लघु, घरेलु, साना तथा मझौला उद्योग सम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा गर्ने,
- लघु, घरेलु, साना तथा मझौला उद्योगको अनुगमन सम्बन्धी कार्यहरु,
- लघु, घरेलु, साना तथा मझौला उद्योग सम्बन्धी अध्ययन, अनुसन्धानको कार्य,
- लघु उद्यम कोष र महिला उद्यम कोषको मापदण्ड सम्बन्धी कार्यहरु,
- लघु, घरेलु, साना तथा मझौला उद्योगको प्रवर्द्धन सम्बन्धी कार्य ।
औद्योगिक पूर्वाधार शाखा
- औद्योगिक पूर्वाधारको मापदण्ड निर्माण सम्बन्धी कार्यहरु,
- राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रका उद्योगहरुमा पूर्वाधार निर्माणमा सहजीकरण तथा यसको अनुगमन सम्बन्धी कार्यहरु,
- औद्योगिक पूर्वाधार सम्बन्धी अनुगमन सम्बन्धी कार्यहरु,
- औद्योगिकग्राम, औद्योगिक करिडोर, उद्योगको पहुँचमार्ग र विशेष आर्थिक क्षेत्रको पूर्वाधार क्षेत्रको सहजीकरण सम्बन्धी कार्यहरु,
- औद्योगिक पूर्वाधार सम्बन्धी नीति, रणनीति तथा कार्ययोजना सम्बन्धी कार्यहरु,
- पूर्वाधार सम्बन्धी अन्य कार्यहरु।
वातावरण शाखा
- औद्योगिक प्रदूषण (Industrial Pollution) सम्बन्धी नीति तथा कार्यक्रमको तर्जुमा तथा कार्यान्वयन सम्बन्धी कार्यहरु,
- उद्योगसँग सम्बन्धित वातावरणीय मापदण्ड (Environmental Standards) तर्जुमा गर्न सुझाव दिने सम्बन्धी कार्यहरु,
- Energy Efficiency, Green Technology and Cleaner Production सम्बन्धी कार्यहरु,
- मन्त्रालय र अन्तर्गतका निकायहरु तथा औद्योगिक प्रतिष्ठानहरुलाई वातावरण मैत्री उत्पादन एवम् व्यवस्थापन पद्धति अवलम्बन गर्न सहयोग गर्ने सम्बन्धी कार्यहरु,
- उद्योगले वातावरणीय मापदण्ड पालना गरे नगरेको सम्बन्धमा अनुगमन सूचक तयार गर्ने र यसको कार्यान्वयनको नियमित अनुगमन गर्ने सम्बन्धी कार्यहरु,
- वातावरणीय मापदण्ड सम्बन्धमा वातावरण सम्बन्धी निकायसँग समन्वय गर्ने सम्बन्धी कार्यहरु,
- उद्योगको State of Environment को प्रतिवेदन सम्बन्धी कार्यहरु, Industrial Waste Management सम्बन्धी मापदण्ड, निर्देशिका तर्जुमा, समन्वय एवम् अनुगमन सम्बन्धी कार्यहरु।
औद्योगिक गुणस्तर तथा प्रविधि शाखा
- प्रविधि सम्बन्धी नीति तथा कार्यक्रमको तर्जुमा तथा कार्यान्वयन सम्बन्धी कार्यहरु,
- नयाँ तथा पुराना प्रविधिहरुकव अध्ययन अनुसन्धान भै पहिचान गरिएका विभिन्न प्रकारका प्रविधिहरुको जानकारी तथा प्रचार प्रसार गर्ने गराउने सम्बन्धी कार्यहरु,
- औद्योगिक व्यवसाय उत्पादनका क्षेत्रमा सघाउ पुर्याउने सम्बन्धी कार्यहरु,
- उद्योग, वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित विषय क्षेत्रहरुको प्राविधिक गुणस्तर तथा मापदण्ड निर्धारण सम्बन्धी कार्यहरु,
- स्वदेशका उद्योगबाट उत्पादन हुने वस्तु र सेवाहरुलाई प्रतिस्पर्धात्मक बनाउन आधुनिक प्रविधिको खोजी सम्बन्धी अनुसन्धानात्मक समन्वयात्मक एवम् सूचना प्रवाह सम्बन्धी कार्यहरु,
- Technology Development Fund (TDF) सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यहरु,
- Brick Kiln Industry सम्बन्धी नीति, मापदण्ड तथा निर्देशिका तयार गर्ने सम्बन्धी कार्यहरु,
- Industrial Safety सम्बन्धी कार्यहरु,
- औद्योगिक प्रविधिको अनुसन्धान, समन्वय, प्रवर्द्धन र विकास सम्बन्धी कार्यहरु,
- गुणस्तर, नापतौल तथा खनिज कार्यका प्राविधिक मापदण्ड निर्माणमा सहजीकरण गर्ने सम्बन्धी कार्यहरु,
- उद्योगले प्राविधिक मापदण्ड पालना गरे नगरेको सम्बन्धमा अनुगमन सूचक तयार गर्ने र यसको कार्यान्वयनको नियमित अनुगमन गर्ने सम्बन्धी कार्यहरु,
- उद्योगसँग सम्बन्धी प्राविधिक विषयमा Certification को मापदण्ड तयार गर्ने सम्बन्धी कार्यहरु,
- रुग्ण उद्योगको प्राविधिक मापदण्ड तयार गर्ने सम्बन्धी कार्यहरु,
- मन्त्रालयमा रहेका सवारी साधनहरुको जाँच गरी मर्मत सम्भारको लागि प्राविधिक सहयोग गर्ने सम्बन्धी कार्यहरु,
- Industrial Engineering मा संलग्न प्राविधिक जनशक्तिको क्षमता विकास सम्बन्धी कार्यहरु,
- Fire and Industrial Safety सम्बन्धी कार्यहरु,
- उद्योगहरुको Total Quality Management सम्बन्धी कार्यहरु,
- उद्योगहरुमा ISO Standards लागू गर्न सहजीकरण गर्ने सम्बन्धी कार्यहरु,
- मन्त्रालय मातहतका उद्योगहरुमा जडान गरिएका मेसिन औजारहरुको अवस्थाको बारेमा नियमित प्राविधिक अनुगमन गर्ने सम्बन्धी कार्यहरु,
- गुणस्तर तथा नाप तौल सम्बन्धी अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संघ संस्थाहरु (ISO, IEC, OIML, APMP, WTO/TBT, SARSO आदी) सँगको समन्वय र सहजीकरण सम्बन्धी कार्यहरु,
- खनिज प्रवर्द्धन तथा विकास सम्बन्धी अनुसन्धान कार्यमा नीति, मापदण्ड तथा निर्देशिका तर्जुमा गर्न सहजीकरण गर्ने सम्बन्धी कार्यहरु,
- भूगर्भिक तथा भूकम्प सम्बन्धी अनुसन्धान कार्यमा नीति, मापदण्ड तथा निर्देशिका तर्जुमा गर्न सहजीकरण गर्ने सम्बन्धी कार्यहरु।