सूचना
श्री सरोकारवाला सबै,
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तपशिल बमोजिमका ऐनहरूमा समसामयिक रूपमा परिवर्तन गरी संशोधन गर्न लागेकोले यी ऐनहरूमा समावेश गर्नुपर्ने महत्वपूर्ण विषयहहरूका सम्बन्धमा यहाँहरूको राय/सुझाब info@moics.gov.np मा इमेल वा ०१-४२0052 मा फोन वा 98४९०२७०२२ मा whatsapp गरेर उपलब्ध गराइदिनुहुन सादर अनुरोध छ ।
तपशिलः
- औद्योगिक व्यवसाय ऐन, २०७६
- विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५
- विशेष आर्थिक क्षेत्र ऐन, २०७३
- खानी तथा खनिज पदार्थ ऐन, २०४२