उत्पादनमूलक क्षेत्रमा लगानी तथा कर्जा प्रवाह विस्तार गर्ने र औद्योगिकीकरणमार्फत रोजगारी तथा आर्थिक वृद्धिलाई गति दिने विषयमा उच्चस्तरीय छलफल

माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीज्यूले नेपालका वाणिज्य बैंक तथा विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग उत्पादनमूलक क्षेत्रमा लगानी तथा कर्जा प्रवाह विस्तार गर्ने र औद्योगिकीकरणमार्फत रोजगारी तथा आर्थिक वृद्धिलाई गति दिने विषयमा उच्चस्तरीय छलफल गर्नुभयो।